कांग्रेसबाट राष्ट्रिय सभामा यी निर्वाचित हुँदैछन

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसलाई शून्य बनाउने अभियानमा एमाले लागेको थियो । तर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बुद्धिमत्तापूर्ण अडानका कारण एमालेको प्रयास असफल मात्रै भएन, नेपाली कांग्रेसले अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको छ । यही माघ २४ गते ५६ सिटका लागि हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसले ६ सिट निर्विरोध हात … Continue reading कांग्रेसबाट राष्ट्रिय सभामा यी निर्वाचित हुँदैछन